• Monday 5th of October 2026

पशुसेवा शाखा प्रमुखको हृदयघाटबाट निधन


  • धनकुटा खबर
  • .

धनगढी, भदौ २६ । कैलालीको घोडाघोडी नगरपालिका पशु सेवा शाखा प्रमुख छत्राकुमारी रावत न्यूरेको निधन भएको छ।

आज (मंगलबार) हृदयघातका कारण उनको नगरपालिका–१ स्थित आफ्नै घरमा निधन भएको नगर प्रमुख खडकबहादुर रावतले बताए। उनका अनुसार न्यूरेको राति करिब १ बजेपछि निधन भएको हो।

छत्राको निधनमा शोक व्यक्त जारी गर्दै नगरपालिकाले आज नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुमा शोक बिदा दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖