• Wednesday 21st of October 2026

सरकारले दियो सुन्तलालाई राष्ट्रिय फलको मान्यता


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यराति देखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको छ सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖