काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने – हेलमेट निधारमा लगाएर ट्राफिक झुक्किएलान् यमराज झुक्किन्न । Impress पार्न खोज्दा बेबीको चिउँडो जाला , चिउँडो नभएको बेबी कुल देखिन्न !