• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अविनाशले नै लिए हङ्कङको सातौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको सातौँ विकेट लिएको छ । हङ्कङको सातौँ विकेट पनि अविनाश बोहराले नै लिएका हुन् ।

उनले हङ्कङका आठौँ नम्बरका ब्याट्सम्यान नसरुल्ला राणालाई ६ रनको व्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराएका हुन् ।

अविनाशले लिएको यो दोस्रो विकेट हो । १४.५ ओभरमा नसुरुल्ला आउट हुँदा हङ्कङले ८९ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖