• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वीको रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाएको छ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल हङ्कङ र ओमानबिच हुनेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रतियोगिताको पहिलो संस्करण फाइनलमा नेपालले यूएईलाई नै हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖