• Sunday 18th of October 2026

नेपाल टेलिकमले माग्यो १२९ जना कर्मचारी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

टेलिकमले विभिन्न प्राविधिक पदका लागि १२९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिनका लागि यही वैशाख २७ गतेसम्म फर्म भर्न सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖