• Sunday 18th of October 2026

मनकामना केवलकार आज बन्द


  • धनकुटा खबर
  • .

मुग्लिङ, ७ बैशाख । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

 

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो । 

 

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖