• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउदै ७० रन बनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖