• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

संकटमा नेपाल, छैटौँ विकेट गुम्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

सन्दीप जोरा २२ बलमा मात्र २३ रन बनाएर रनआउट भएका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले १३.३ ओभरमा ८७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖