• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

खुट्टामा समस्या आएपछि लोकेश बमले मैदान छाडे


  • धनकुटा खबर
  • .

काठमाडौं । दोस्रो टी-२० खेलमा वेष्ट इण्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् ।

खुट्टामा समस्या भएपछि उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ ।

लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह मैदान प्रवेश गरेका छन् ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालका लागि लोकेश र कुशल भुर्तेलको जोडीले ओपनिङ गरेको थियो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖