• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले पहिला बलिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । वेष्ठ इण्जि ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान भएको टसमा पराजित हुँदै नेपालले बलिङ गर्ने भएको हो ।

टी २० सिरिजको पाँचौ खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि लगातार तीन खेलमा जित निकाल्दै वेष्ट इण्जि ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖