• Monday 5th of October 2026

यि रहेछन् उदयपुरको गाईघाटबाट ड्युटी हिडेकालाई ट्रकले ठक्कर दिदा मृत्यु भएका प्रहरी असई


  • धनकुटा खबर
  • .

गाईघाट, उदयपुरमा कार्यरत प्रहरी असई श्रीकुमार बस्नेतले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

जिल्लाको भागलपुर प्रहरी चौकीमा कार्यरत असई बस्नेत गाईघाटबाट चौकी जाँदै गर्दा उनी सवार मोटरसाईकल र ट्रक चौदण्डीगढी नगरपालिका ९ ज्यामीरेमा ठोक्कीएको थियो ।

थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖