• Thursday 8th of October 2026

डा. रुइतले गरे गायिका मेनुका पौडेलको आंखाको शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेका हुन् ।

उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले खबर बाहिर ल्याउन नचाहेको स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖