• Thursday 8th of October 2026

सलोन करिश्मालाई पुत्री लाभ


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ ।

केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सलोनका बुबा निर्देशक समेत रहेका शोभिव बस्नेतले सामाजिक सञ्जालमा खुसी साटेका छन् । उनले फेसबुकमा लेखेका छन्,’हजुर बा ले भनेथे औला भाची गनेथे नातिनी लाई कुन चाहिँ ………..’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖