• Monday 5th of October 2026

श्रीलंकालाई पाकिस्तानले दियो २५३ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत सुपर फोर चरणको खेलमा पाकिस्तानले श्रीलंकालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा पाकिस्तानले सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको हो ।

२ सय ५३ रनको विजयी लक्ष्यसहित अब केहीबेरमा श्रीलंकाले जवाफी ब्याटिङ गर्नेछ ।

यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖