• Thursday 8th of October 2026

किन आइन् चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् । पेङ्ग नेपाल आएको जानकारी भुवनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएका छन् ।

पेङ्गको नेपाल भ्रमणको उद्देश्य व्यवसायिक काम तथा चाइनिज फिल्मको बजार बिस्तार रहेको बताइन्छ । उनी कति दिन नेपाल बस्छिन् र कहाँ कहाँ भ्रमण गर्छिन् । त्यो केही खुलाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖