• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कोलकाताले हैदरावादलाई दियो नवौं झटका, भुवनेश्वर कुमार खाता नखोल्दै आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईपीएल २०२४ को क्वालिफायर १ मा आज तालिकाको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गरिरहेको छ ।

दुवै टोलीले फाइनल पुग्ने दुई–दुई मौका पाउने भए पनि केकेआर र हैदरावाद दुबै टोली यही मौकामा खेल जितेर उपाधिको दाबेदार बन्न प्रयास गरिरहेका छन् ।

अहिले खेलमा स्पिनर वरुण चक्रवर्तीले भुवनेश्वर कुमारलाई एलबीडब्ल्यू आउट गर्दै सनराइजर्स हैदरावादलाई नवौं झटका दिएको छ । भुवनेश्वर चार बलमा खाता नखोल्दै आउट भए ।

अब विजयकान्त विस्कान्त कप्तान प्याट कमिन्सलाई समर्थन गर्न क्रिजमा आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖