• Thursday 8th of October 2026

रुकुमबाट आए काउली बुढी बनेर दुरुस्तै आवाज निकाल्ने भाइ


  • धनकुटा खबर
  • .

काठमाडौ– नेपाली हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा उनी ‘काउली बुढी’ नामले निकै परिचित छिन् । ‘काउली बुढी’ नामले निकै माया र साथ पाएकि उनी सामाजिक सञ्जालमा संक्रिय नै रहन्छिन् ।

सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ उ र्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् ।केहि समय अघि उनले आफ्नाे फेसबुक र इन्स्टाग्राममा नयाँ नयाँ तस्बिर शेयर गरेकि थिइन् । इन्स्टाग्राममा उनको फलोअर ७ हजार ७ सय बढी छन् भने फेसबुकमा चाैरासि हजार तिन सय बढि छन् ।

नेपाल आइडल सिजन २ मा सहभागी भएलगतै उनकाे चर्चा निकै हुन थालेकाे हाे ।

चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बा हिरिएकी थिइन् । नेपाल आइडलमा आएपछि उनी से लिब्रेटी भइन् । सन्ध्याले आफ्नाे मेहेनत जारि राख्ने हाे भने उनकाे चर्चा शिखरमा पुग्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖