• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

क्रिकेट टीमलाई शुभकामना दिंदै एमाले अध्यक्ष ओलीले लेखे -नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टीमलाई शुभकामना दिएका छन् ।

मेपालले विश्वकपमा ईज पहिलो खेल खेल्दैछ ।

संजाल मार्फत शुभकामना दिंदै अध्यक्ष ओलीले लेखेका छन् –

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।

शुभकामना टिम नेपाल !!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖