काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।
उनले १० बलमा सात रन बनाए ।
त्यसअघि आउट भएका आसिफ शेखले आठ बलमा चार बनाएका थिए ।