• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नौ रन बनाउँदै आउट भए कुशल मल्ल


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भएका हुन् ।

कप्तान रोहित पौडेल १५ रन बनाउँदै क्रिजमा छन् । ९.४ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५२ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖