• Tuesday 6th of October 2026

पानी पिउने उत्तम समय


  • धनकुटा खबर
  • .

१) बिहान खाली पेटमा पिएको २ गिलास पानीले सबै आन्तरिक अङ्गको क्षमतालाई दोब्ब बनाउन सहयोग गर्छ ।

२) नुहाईसकेपछिको १ गिलास पानीले रक्तचाप घटाउन निकै सहायता गर्छ ।

३) खानाभन्दा १ घण्टाअगाडि पिएको १ गिलास पानीले पानप्रक्रिया र पाचन प्रणालीलाई चुस्तदुरुस्त राख्दछ ।

४) सुत्नुभन्दा एकाध घण्टाअघिको १ गिलास पानीको सेवनले रातको समयमा हुनसक्ने हृदयघातको खतरालाई घटाउँछ ।

५) घाम छिप्पिँदै जाँदा पानीको मात्रा बढाउँदै लाने घाम अस्ताउँदै जाँदा मात्रा घटाउँदै पानी पिउने गरे शरीरको भित्री वातावरण सन्तुलित रहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖