• Sunday 4th of October 2026

जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग


  • धनकुटा खबर
  • .

तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको अवस्था हेर्छन् । पेट, टाउको दुखेर होस् वा ज्वरो आउँदा तपाईको स्वास्थ्यजाँचको शुरुवात प्राय जिब्रो हेरेरै हुन्छ । अन्य समस्या लिएर अस्पताल जाँदा डाक्टरले किन जिब्रोको अवस्था हेर्छन् ?

यस्तो छ कारण
स्वास्थ्य व्यक्तिको जिब्रो गुलाबी रंगको सफा र पातलो हुन्छ । जिब्रोले शब्दको उच्चारण र खानेकुराको स्वाद छुट्याउन मात्र नभइ मानिसलाई लाग्ने रोगको संकेत गर्ने काम पनि गर्छ । मानिसमा लाग्ने विभिन्न किसिमका रोगको लक्षण जिब्रोमा पनि देखिन्छ । त्यसैले डाक्टरहरुले जिब्रोको अवस्था हेरेर मानिसमा लागेको रोगको सजिलै पत्ता लगाउन सक्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖