• Thursday 8th of October 2026

गायिका अस्मिता अधिकारीले गरिन् इंग्गेजमेन्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् ।

आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । “सहयात्राको यो सुरुआत” भन्दै उनले लेखेका छन्, “वी आर इङगेजड ! आई लभ यु” भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् ।

अस्मिता र महेशले केही चर्चित गीत सँगै गाएका छन् ।

Screenshot

तस्बीर: गायिका अधिकारीको फेसबुकबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖