• Friday 9th of October 2026

अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो


  • धनकुटा खबर
  • .

एजेन्सी । ट्वान्टी–२० विश्वकप २०२४ को सुपर आठको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस विधि (डिएलएस मेथड) अन्तर्गत २८ रनले पराजित गरेको छ ।

वर्षाले खेलमा पटकपटक अवरोध गरेपछि नतिजा डिएलएस मेथडमा गरिएको थियो ।

उक्त खेलमा अष्ट्रेलियाका लागि फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖