• Thursday 8th of October 2026

कलाकार सागर लम्साल ‘बले’ ले गरे नर्ससंग विवाह


  • धनकुटा खबर
  • .

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् ।

उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ ।

भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖