• Tuesday 6th of October 2026

कसरी प्रयोग गर्ने गर्भनिरोधक चक्की


  • धनकुटा खबर
  • .

पिल्स चक्की महिलाले प्रयोग गर्ने गर्भनिरोधक अस्थायी सधान हो। सन्तान जन्माउन नचहाने दम्पतीले प्रयोग गरिन्छ। जन्मान्तर तथा सन्तानको संख्या व्यवस्थापन आवश्यक हुन्छ।

यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरू प्रयोग गर्न पनि सकिन्छ। तर पछिल्लो समयमा युवयुवातीले पनि पिल्स चक्कीको प्रयोग गदै आएको हुन्छन्।
धेरै जसो मानिसहरुले लाजको कारणले बिना चिकित्सको सल्लाह र औषधीमा राखिएको प्रेस्कप्सन पनि नलगीकन जान्छन्। जसमा प्रयोग विधि प्रस्तुत गरेको हुन्छ।

लगातार पिल्स चक्कीको सेवनले स्वास्थ्य समस्या देखिन्छ नै तर कतिपय मानिसहरुले पिल्स चक्कीको प्रयोग गर्ने नजनीहरुले गर्भ बसेको हुन्छ। त्यसैले हामीले कसरी औषधीको प्रयोग गर्ने भन्ने विधि प्रस्तुत गर्ने छौँ

पिल्स अनवान्टेड, ७२ घण्टे, आइकन आकस्मिक औषधी हुन्। कन्ट्रासेप्टिभ पिल्स वा नियमित पिल्स २१ दिन नियमित सेवन गर्नुपर्छ।

यसको प्याकेटमा २१ वा २८ वटा ट्याब्लेट हुन्छ। २८ वटा ट्याब्लेट भएको ब्रान्डमा पनि मुख्य औषधि २१ नै हुन्छन। बाँकी ७ वटा आइरन चक्की राखेर २८ बनाएको हुन्छ। २१ दिन नियमित चक्की खाने र ७ दिनको नखाने जुन रातो रङको हुन्छ।

यो भनेको महिलाको महिनावारी भएको समयलाई भन्ने बुझिन्छ। त्यसलाई आइरनचक्की भनिन्छ, भने खाना पनि सकिन्छ। जुन आइरनचक्की खाएर फेरि अर्को प्याकेट अर्थात अर्को महिनाको औषधि सुरु गर्नुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖