• Wednesday 28th of October 2026

उपसभामुख रानालाई पदबाट हटाउन माग गर्दै उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ साउन । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन माग गर्दै उजुरी परेको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उपसभामुख रानाले पदको दुरुयोग गरी नेपालस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिहरुलाई भिसाका लागि पहल गरेको पत्र बाहिरिएपछि उनी विवादमा तानिएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖