• Saturday 28th of November 2026

यसरी भासियो बुद्धनगरको पुल


  • धनकुटा खबर
  • .

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ ।

केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ ।

पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेकाे छ । सो पुलबाट आवतजावत रोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖