• Sunday 4th of October 2026

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्।

उनले बुधबार श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरूको इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित थिए।
उनीहरू माघमा विवाह गर्ने तयारीमा छन्। श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन्।

गौरवले ‘मञ्जरी, होस्टेल, उत्सव, गाजलु, साइली’ लगायत फिल्ममा अभिनय गरेका छन्। उनी फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनको पर्खाइमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖