• Saturday 28th of November 2026

यसरी भयो पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो ।

विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖