• Saturday 28th of November 2026

दोदा नदीले गर्‍यो सतर्कता तह पार


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरको दोदा/मछेली नदीले सतर्कता तह पार गरेको छ ।

बुधबार कञ्चनपुरमा भारी वर्षा भएकाले दोदा/मछेली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दोदा/मछेली नदी पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖