• Monday 5th of October 2026

क्रिकेटर ललित राजवंशी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं ।क्रिकेटर ललित राजवंशी घाइते भएका छन् ।

एसियाली खेलकुद-एसियाडको तयारीका क्रममा बुधवार अभ्यास गर्ने क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ-क्यानका म्यानेजर विनोद दासले जानकारी दिए ।

हड्डीमा चोट लागेको र उपचार भइरहेको क्यानले जनाएको छ ।

‘डाइभ हान्ने क्रममा चोट लागेको भन्ने छ । आज साँझसम्म उनी एसियाडमा जाने वा नजाने भन्ने निश्चित हुनेछ’, दासले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖