धादिङबेशीस्थित निलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना बालिका गत बुधबारदेखि सम्पर्कविहीन भएका छन् । उनीहरू बिहान १० बजे स्कूल गएका र नफर्किएका हुन्।
१. कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक,
२. सुशिला तामाङ र
३. अस्मिता गुरुङ ।
कसैले देख्नुभएमा नजिकैको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय धादिङ वा अस्मिता गुरुङको दिदी सुस्मिता गुरुङ –९७६९७६४८१०, सुशिला तामाङकी आमा निर्माया तामाङ– ९८६६२६२६५८ र रोशनी विकको बुबा विष्णु सुनार– ९८४०७७९३२७ मा खबर गरिदिनुहोला !
