• Saturday 28th of November 2026

लेदोले नारायणगढ–बुटवल सडक अवरूद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं । लेदो खसेसँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले मंगलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक लेदो खसेसँगै पुन: अवरुद्ध भएको र सञ्चालनको प्रयास जारी रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖