नेपालगन्जको पुष्पलाल चोकमा बस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटरमा सवार एकजना बिद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । स्कुटर चालक बिद्यार्थी घाइते भएका छन् । घाइतेको नर्सिङहोममा उपचार भइरहेको छ । उनीहरू स्प्रिङडेलका बिधार्थी भएको बताइएको छ ।