• Saturday 28th of November 2026

अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन भएका सुवास मृत फेला


  • धनकुटा खबर
  • .

अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन भएका काभ्रेको पाँचखाल नगरपालिका– ७ घर भएका सुवास बोलखे मृत भेटिएका छन् ।

अष्ट्रेलियाको सिड्नीको दक्षिणी भागबाट २१ दिन देखि सम्पर्कबिहीन भएका २८ वर्षीय सुवास मृत भेटिएको पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तामाङले पुष्टि गर्नुभयो ।

उनको शव सिड्नीको समुद्री तटमा फेला परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖