• Saturday 28th of November 2026

लोहोरे खोलाले गर्यो जलसतह सतर्कता तह पार


  • धनकुटा खबर
  • .

दैलेखस्थित लोहोरे खोलाले जलसतह सतर्कता तह पार गरेको छ ।

लोहोरे खोला तल्लोढुंगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖