• Saturday 28th of November 2026

तीन जना मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका-१० बागथली बस्ने ३२ वर्षीय अम्मर बहादुर बिष्ट सोही ठाउँस्थित बागथली जंगलमा मृतावस्थामा फेला परेका छन् ।

यसैगरी कास्की,को पोखरा महानगरपालिका-२७ कुमालगाउँ बस्ने ४१ वर्षीया बलिमाया थापा कुमाल पनि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् भने नवलपरासी पश्‍चिमको रामग्राम नगरपालिका-१४ ‌ऐचावल बस्ने २८ वर्षीय सुरज हरिजन सोही ठाउँस्थित माछा पोखरीमा मृतावस्थामा फेला परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖