जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा मानबहादुर चलाउनेको घर पहिरोले पुरेको छ। गएराित आएको पहिरोले चलाउनेको घर पुरेको हो। तीन सदस्यीय परिवारको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।