• Saturday 28th of November 2026

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • धनकुटा खबर
  • .

चितवन — मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ आउदै गरेको ना ८ ख ५९६१ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बागमति प्रदेश ०३ ००२ प ६१७८ नम्बरको स्कुटर गएराति ९ बजे ठक्कर खादा स्कुटर चालक घासीकुँवा तनहुँका वर्ष ३६ का कृष्ण बहादुर थापा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖