धनकुटा,२४ भदौ । धनकुटा छथर जोरुाटी गाउँ पालिका ६ सिंधुवामा यात्रु बहाक बस दुर्घटना भएको छ । झापाको दमक बाट सङ्खुवासभा को चैनपुरको लागि हिडेको यात्रु बहाक बस दुर्घटना भएको हो । क्षतिको अन्य विवरण आउन बांकी रहेको छ ।