• Saturday 28th of November 2026

विद्यार्थी बोकेको माइक्रोबसमाथि ललितपुरमा बिजुलीको पोल ढलेपछि…


  • धनकुटा खबर
  • .

काठमाण्डाै – ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको छ ।

आज फोनिक्स स्कूलका १८ जना स–साना विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको ललितपुर महानगर प्रहरी बलले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

माइक्रोबसमाथि ढलेको बिजुलीको पोल महानगर प्रहरीले टोलीले पन्छाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖