आफ्नो दिदीलाई बला’त्कार गरेर मार्ने बला’त्कारिलाई भारत पन्जाबका एक युवकले ९ बर्स पछि मारेर हासी हासी जेल गएका छन् ।
उनी दिदिको बला’त्कार पछि मृत्यु हुदा जम्मा ९ बर्सका थिए, दिदिको मृत्यु पछि त्यही पीडा सहन नसकेर बुबाको पनि मृत्यु भयो । जेलको
पूरा सजाय नकाट्दै निस्किएका दिदिका बला’त्कारिलाइ घोपी घोपी मारेर सन्तुष्टिको मुस्कान दिदै उनी जेल गए ।
