• Wednesday 7th of October 2026

अर्को जन्म मंगोल योनीमा जन्म लिन पाऊँ : पूजा शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री पूजा शर्माले अर्को जन्ममा मंगोल भएर जन्मन पाऊँ भनेर दिएको प्रतिक्रिया यतिबेला भाइरल छ ।

फिल्म नचलेर पूजा शर्मा अति चिन्तित हुँदै जातपात को कुरा पनि निकालेकी हुन् ।

दया ह्याङ राई लाई उहाँको समुदायले हिट बनाइरहेको छ रे, उहाँको जातका मान्छेले फिल्म चलाईदेका छन अरे ।

यो उहाँ कै भनाई हो । तर शर्माहरुलाई आर्यन प्रजातिले सपोर्ट गरेनन् पूजाले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖