आफ्नो दिदिलाइ बलात्कार गरेर मार्ने बलात्कारिलाई मारेपछि हास्दै जेल गएको भिडियो भाइरल भएको छ ।
भारत पन्जाबका एक युवकले ९ बर्ष पछि आफ्नो दिदिलाइ बलात्कार गरेर मार्ने ब्यक्तिलाई मारेपछि हासी हासी जेल गएको video सामाजिक संजाल भाइरल बनेको छ ।
उनी दिदिको बलात्कार पछि मृत्यु हुदा उनि जम्मा ९ बर्सका थिए, दिदिको मृत्यु पछि त्यही पीडा सहन नसकेर उनको बुबाको पनि मृत्यु भयो ।
जेलको पूरा सजाय नकाट्दै निस्किएका दिदिका बलात्कारिलाइ उनले आफू बयस्क भए पछि घोपी घोपी मारेर सन्तुस्टिको मुस्कान दिदै उनी जेल गए।
