• Saturday 28th of November 2026

नदीको किनारामा एक महिला मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी। कर्णाली नदीको किनारामा एक महिला मृत फेला परेकी छिन्।

कैलालीको टीकापुर नगरपालिका–५ दौलतघाटस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी महिला आज (आइतवार) मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖