• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी


  • धनकुटा खबर
  • .

काठमाडौं,२ असोज । मेडिकल व्यापारी दुर्गा प्रसाईविरुद्ध पक्राउ जारी जारी भएको छ ।

धबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖