• Monday 5th of October 2026

मुद्दाको पेशी स्थगित भएपछि सन्दीप लामिछाने भोलि चीन जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज ७ । एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने भोलि चीन जाने भएका छन् ।

सन्दीप बाहेकको टीम आज नै चीन प्रस्थान गरेपछि उनी भने भालि एक्लै जाने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा सन्दीपविरूद्वको मुद्दाको पेशी आज तोकिएकाले उनी टीमसँग जान पाएका थिएनन् । तर आजको सुनुवाई पनि स्थगित भएपछि उनी भोलि चीन जाने पक्का भएको हो ।

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖