• Tuesday 6th of October 2026

कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं । कृषि तथा पशुपक्षि विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

५ दिनअघि एक कार्यक्रममा उपस्थित हुन विराटनगर पुगेका उनलाई डेंगु भएको हो । उनी हाल आफ्नै निवासमा आराम गरिरहेका छन् ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖